९ जेष्ठ २०८१, बुधबार

Tag: भैँसीसित मोटरसाइकल ठोक्किँदा

झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

दमक, झापा । झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१