८ जेष्ठ २०८१, मंगलबार

Tag: भेरोसिल खोप

भेरोसिल खोप लिएर गोरखाको चुमनुब्रीमा मुख्यमन्त्री

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली आज भेरोसिल खोप लिएर गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ । उक्त गाउँपालिकाका लागि चाहिने तीन हजार खोप लिएर टोली हेलिकप्टरबाट त्यसतर्फ गएको हो । सो गाउँपालिकाका लागि तीन हजार ५००