५ जेष्ठ २०८१, शनिबार

Tag: भेटियो

चटपटे र पानीपुरीमा भेटियो यस्तो हानिकारक तेल

२६ पुस, काठमाण्डौ । सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरीमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो ।