२ जेष्ठ २०८१, बुधबार

Tag: भूराजनीतिक द्वन्द्व

एमसीसीलाई गठबन्धनले गिजोलेर देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्यो : अध्यक्ष ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई गिजोलेर देशलाई भूराजनीतिक द्वन्द्वमा धकेलेको बताएका छन् । आजको संसद बैठकमा सरकारले संसदमा एमसीसी टेवुल गरेपछि सिंहदरवारस्थित संसदीय दलको