८ जेष्ठ २०८१, मंगलबार

Tag: भूमिका श्रेष्ठ

प्रधानमन्त्रीद्वारा अधिकारकर्मी भूमिकालाई अन्तर्राष्ट्रिय पुरस्कार जितेकोमा बधाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक अभियन्ता भूमिका श्रेष्ठले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । समलिङ्गी, उभयलिङ्गी, मध्यलिङ्गी, विपरीत लिङ्गीलगायत समुदायको हकअधिकारका निम्ति अथक प्रयास गरेवापत अमेरिकी विदेश मन्त्रालयले अधिकारकर्मी श्रेष्ठलाई उक्त पुरस्कार प्रदान