४ जेष्ठ २०८१, शुक्रबार

Tag: भित्रिने क्रम बढ्दो

पाल्पामा अवैध रासायनिक मल भित्रिने क्रम बढ्दो

रामपुर, पाल्पा । नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेलापरेको थियो । सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता