५ जेष्ठ २०८१, शनिबार

Tag: भित्तेपत्रिका हुँदै

हाम्रो पत्रकारिता : भित्तेपत्रिका हुँदै डिजिटल पत्रकारितासम्म

हेटौँडा । यसै साता आठौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइयो । सरकारले २०७३ देखि पत्रकारिता दिवसलाई राष्ट्रिय रूपमा मनाउन मान्यता दिएको छ । गोरखापत्र प्रकाशन आरम्भ भएको दिन अर्थात वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाइरहँदा त्यही गोरखापत्रको मानकअनुसार हाम्रो