८ जेष्ठ २०८१, मंगलबार

Tag: भारतीय सीमा सुरक्षाबल

सरकारद्वारा दार्चुला घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रीस्तरीय निर्णय अनुसार घटनाको स्थलगतरूपमा छानबिन गरी सत्य तथ्यसहित १० दिनभित्र प्रतिवेदन