८ जेष्ठ २०८१, मंगलबार

Tag: भारतीय फिल्म

काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न बालेनलाई अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । नेपाल चलचित्र संघले दायर गरेको रिटमा आज बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति