४ जेष्ठ २०८१, शुक्रबार

Tag: भारतीय तीर्थयात्री

बारामा भारतीय तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

बारा । बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाई अगाडि दुर्घटना