८ जेष्ठ २०८१, मंगलबार

Tag: भारतीय गाडी

भारतीय गाडीमा एक करोड ८२ लाख नेपाली नक्कली नोट बरामद

विराटनगर । भारतीय नम्बर प्लेटको गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ । सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरका एक हजार रुपैयाँ दरका नेपाली नक्कली नोट