४ जेष्ठ २०८१, शुक्रबार

Tag: भारतमा बिजुली बेचेर

भारतमा बिजुली बेचेर साउनमा प्राधिकरणले कमायो २ अर्ब नाफा

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा रु १६ अर्ब १६ करोड बराबरको नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो महिनामा नै झण्डै रु दुई अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ । वर्षायाममा भारतमा बढी बिजुलीको माग हुने