४ जेष्ठ २०८१, शुक्रबार

Tag: भवन पुनर्निर्माण

भूकम्पले ध्वस्त भएका सरकारी कार्यालय भवन धमाधम निर्माण हुँदै

असोज ३१, धादिङ । साढे दुई वर्षअघिको भूकम्पले ध्वस्त भएका धादिङका सरकारी कार्यालयका भवन पुनर्निर्माणको कामले तीव्रता पाएको छ । भूकम्पबाट भत्किएका दर्जनौं सरकारी भवनमध्ये हालसम्म ३० वटाको पुनर्निर्माण भईसकेको छ भने अन्य भवन निर्माणको काम तीव्र गतिमा अघि बढेको