४ जेष्ठ २०८१, शुक्रबार

Tag: भर्चुल माध्यम

बिमस्टेकमा प्रधानमन्त्री देउवा भर्चुल माध्यमबाट सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १६ मा श्रीलङ्कामा हुने पाँचौ बिमस्टेक शिखर सम्मेलनमा भर्चुल माध्यमबाट सहभागिता जनाउने भएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले बिमस्टेक मन्त्रीस्तरीय बैठक र बिमस्टेक