२९ बैशाख २०८१, शनिबार

Tag: भरतपुर सिटी हल

प्रधानमन्त्री ओलीले गरे भरतपुर सिटी हलको शिलान्यास

चितवन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आज शनिबार भरतपुर-१० स्थित बन्न लागेको सिटीहलको शिलान्यास गरेका छन् । शहरी विकास मन्त्रालयले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा