८ जेष्ठ २०८१, मंगलबार

Tag: भत्काए

हात्तीले घर र मन्दिर भत्काए

गौशाला, २४ जेठ । महोत्तरी जिल्लाको सुकुम्वासी बस्तीमा जङ्गली हात्तीको समूहले आधा दर्जन घर भत्काएका छन् । बर्दिबास नगरपालिका–८ स्थित सुकुम्वासी बस्तीमा जङ्गलबाट सात÷आठ वटाको सङ्ख्यामा आएको हात्तीले स्थानीयवासी विक्रम महतो, शान्ति महतो, भरत महतो, पदम भुजेल, सञ्जीव कापर र