२९ बैशाख २०८१, शनिबार

Tag: भण्डारीको प्रतिबद्धता

सेतीदोभान पुल निर्माण प्राथमिकतामा रहने पूर्वमन्त्री भण्डारीको प्रतिबद्धता

तनहुँ । पूर्वमन्त्री शङ्कर भण्डारीले दुई पालिका जोड्ने सेतीदोभानको पुल निर्माण पहिलो प्राथमिकता रहने प्रतिबद्धता व्यक्त गरेका छन् । चुनावी घरदैलो अभियानमा रहेका गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले आज मतदातासँगको भेटघाटका क्रममा सो कुरा