६ जेष्ठ २०८१, आइतबार

Tag: ब्याजदर वृद्धि

महासंघको ध्यानकर्षण : निक्षेपमा ब्याजदर वृद्धिको निर्णय स्थगन गर्नुपर्छ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले निक्षेपमा ब्याजदर वृद्धि वृद्धिको निर्णय तत्काल स्थगन गर्न आग्रह गरेको छ । नेपाल बैंकर्स सङ्घ निक्षेपको व्याजदरमा वृद्धि गर्ने निर्णय सार्वजनकि भए लगत्तै महासङ्घले कडा आपत्ति जनाउँदै तत्काल उक्त निर्णय स्थगन गर्न आग्रह गरेको