४ जेष्ठ २०८१, शुक्रबार

Tag: ब्यवस्था

ब्यवस्था फेरियो ”शाशनको विधि” फेरिएन

एकपछि अर्का क्रान्ति भईरहे क्रान्तिकारी जन्मिरहे रगत बगिरहे लाश ढलिरहे ब्यवस्था फेरिरहे साशनको “विधि” फेरिएन । हाकिम फेरिए कर्मचारी फेरिए चप्रासी फेरिए अफिस, कुर्सी र कार्पेट फेरिए कर्मचारी”तन्त्र” फेरिएन । प्रधानमन्त्री फेरिए मन्त्री फेरिए आवस्यकता अनुसार मन्त्रानि फेरिए “मन्त्रना” फेरिएन