८ जेष्ठ २०८१, मंगलबार

Tag: बैठक सरेको सर्‍यै

सुदूरपश्चिम प्रदेशसभाको बैठक सरेको सर्‍यै

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक सरेको सर्‍यै छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएपछि आज बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक आज ४ बजेसम्मका लागि स्थगित गरिएको हो