८ जेष्ठ २०८१, मंगलबार

Tag: बैंक तथा वित्तीय संस्था परिसंघ

बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा गोल्यान सर्वसम्मत चयन

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । आइतबार बसेको साधारणसभाले वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह र राजेश उपाध्याय, महासचिवमा राजनसिंह