८ जेष्ठ २०८१, मंगलबार

Tag: बेरुजु घटाउन

प्रधानमन्त्री देउवाले बेरुजु घटाउन दिए अहिलेसम्मकै कडा निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक कोष र सार्वजनिक अधिकार प्रयोग गर्ने पदाधिकारीले पारदर्शी, उत्तरदायी एवम् कानुनसम्मत् ढङ्गबाट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्रीले सरकारी आर्थिक कारोबार गर्दा वित्तीय अनुशासन कायम गर्ने, खर्चको औचित्य एवम् उत्पादकत्व वृद्धि सुनिश्चित हुने