६ जेष्ठ २०८१, आइतबार

Tag: बेथिति

विकासमा बेथिति : समयमा सकिँदैनन् ठूला आयोजना

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्ग दुई वर्षमा सक्ने गरी सम्झौता भएकोमा पाँच वर्षमा सकिएको छैन । आयोजना समयमै नसकिएको भन्दै अहिले स्थानीय युवा आन्दोलित छन् । विसं २०७६ मा कालोपत्रे गर्ने लक्ष्य रहेको राष्ट्रिय गौरवको आयोजना