६ जेष्ठ २०८१, आइतबार

Tag: बीपी राजमार्ग

उद्योगका कारण बीपी राजमार्ग जोखिममा, राजनीतिक पहुँचका कारण कारबाही गर्ने निकाय नै मौन

साउन ९, काठमाडौं । क्रसरका कारण बीपी राजमार्ग असुरक्षित बन्दै गएको छ । धुलिखेल–नेपालथोक–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग जापान सरकारको सहयोगमा निर्माण भएको थियो । पूर्वी जिल्लाका लागि छोटो दूरीमा रहेको बीपी राजमार्गमा क्रसरका कारण असुरक्षित बन्दै गएको स्थानीयवासीको भनाइ छ ।