५ जेष्ठ २०८१, शनिबार

Tag: बीउ भण्डारण

बीउ सङ्कलन र भण्डारण केन्द्र स्थापना

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा बीउ सङ्कलन र भण्डारण केन्द्र स्थापना भएको छ । गाउँपालिका र किसानको संयुक्त लगानीमा रायो सागको बीउ सङ्कलन र भण्डारण केन्द्र स्थापना भएको हो । केन्द्र स्थापना भएपछि घर–घरमै गएर बीउ सङ्कलन र व्यक्तिका