६ जेष्ठ २०८१, आइतबार

Tag: बिहीबार बिहान ५ बजेसम्म

‘बिहीबार बिहान ५ बजेसम्मका लागि मात्रै सेवा अवरुद्ध भएको हो’

काठमाडौँ । यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि सेवा बन्द गर्ने भनी आएको समाचार सत्य नभएको स्पष्ट पारेको छ । विभागले आज एक विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यममा आएको समाचार गलत भएको भन्दै बिहीबार बिहान ५ बजेसम्मका लागि मात्रै सेवा अवरुद्ध