८ जेष्ठ २०८१, मंगलबार

Tag: ‘बिसु’ पर्व

सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व मनाइँदै

बैतडी । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ ।