६ जेष्ठ २०८१, आइतबार

Tag: बिष्णु रिजाल

गोकुल बास्कोटाले योगेश भट्टराईलाई सोधे यस्तो गम्भीर प्रश्न

काठमाडौँ । चर्चित पूर्व संचारमन्त्री तथा नेकपा एमालेको ओली समूहका संसद गोकुल बास्कोटाले पार्टीमा एकताको माग गर्ने खनाल-नेपाल समूहका यूवा नेताहरु योगेश भट्टराई र बिष्णु रिजाललाई प्रश्न गरेका छन् । आज सोमबार बिहान सामाजिक संजाल ट्वीटरमा लेख्दै बाँस्कोटाले पार्टीमा एकताको