१२ बैशाख २०८१, बुधबार

गोकुल बास्कोटाले योगेश भट्टराईलाई सोधे यस्तो गम्भीर प्रश्न


गोकुल बाँस्कोटा

काठमाडौँ । चर्चित पूर्व संचारमन्त्री तथा नेकपा एमालेको ओली समूहका संसद गोकुल बास्कोटाले पार्टीमा एकताको माग गर्ने खनाल-नेपाल समूहका यूवा नेताहरु योगेश भट्टराई र बिष्णु रिजाललाई प्रश्न गरेका छन् ।

आज सोमबार बिहान सामाजिक संजाल ट्वीटरमा लेख्दै बाँस्कोटाले पार्टीमा एकताको माग गर्ने साथीहरुले पत्रकार महासंघको चुनावमा चौतारीका नाममा अरुसंग गरेको सहकार्य कसरी मिलाउनु हुने हो सोध्न र ब्यवहार हेर्न मन लाग्यो भनेर भट्टराई र रिजाल के साच्दै छन् होला भनेर जिज्ञाशा राखेका छन् ।

उनले लेखेका छन्, ‘पार्टीमा एकताको माग गर्ने साथीहरुले पत्रकार महासंघको चुनाउमा चौतारीका नाममा अरुसंग गरेको सहकार्य कसरी मिलाउनु हुने हो सोध्न र ब्यवहार हेर्न मन लाग्यो । योगेश भट्टराई र बिष्णु रिजाल के साच्दै छन होला जिज्ञाशा नि ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !