५ जेष्ठ २०८१, शनिबार

Tag: बिशाल राई

त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालको दोस्रो गोल

काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिता नेपालले दोस्रो गोल गरेको छ । राजधानी काठमाडौँको दशरथ रंगशालामा भएको खेलमा नेपालका तर्फबाट बिशाल राईले ४२ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । यसअघि खेलको १८ औं मिनेटमा सञ्जोग राईले पहिलो गोल गर्दै नेपाललाई