५ जेष्ठ २०८१, शनिबार

Tag: बिरेनुन

नवलपुरको चोरमारा बजारमा बिरेनुनमा अन्य नुन मिसाएर धमाधम बिक्री

नवलपुर । बजारमा बिरेनुनमा अन्य नुन मिसाएर धमाधम बिक्री गरेको पाइएको छ । नवलपुरको चोरमारा बजारमा हिजो फागुन ११ गते बुधबार हाम्रा वरिष्ठ संवाददाताले यस्तो नुन फेला पारेका हुन् । बाग्लुंग कालिका मसला उद्योग गैडाकोट, नवलपरासीद्वारा उत्पादित उक्त बिरेनुन नुनमा