९ जेष्ठ २०८१, बुधबार

Tag: बिरुवा नष्ट

आगलागीबाट एक हजार स्याउका बिरुवा नष्ट

खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिको– १ स्थित तरापी लेकमा आगलागी हुँदा एक हजार स्याउका बिरुवा जलेर नष्ट भएका छन् । सो वडाका चार स्थानीय बासिन्दाका करीब एक हजार स्याउका बिरुवा आगलागीबाट नष्ट भएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । यहाँका