४ जेष्ठ २०८१, शुक्रबार

Tag: बिमस्टेक शिखर सम्मेलन

पाँचौँ बिमस्टेक शिखर सम्मेलन : क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रधानमन्त्री देउवाकोे जोड

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै नेपालले बिमस्टेक क्षेत्रको लचिलो, समृद्ध र दिगो विकास क्षेत्रीय सहयोग प्रवद्र्धनबाट हुनेमा जोड दिएको छ । श्रीलङ्काको कोलम्बोमा जारी बिमस्टेकको पाँचौँ