१४ जेष्ठ २०८१, सोमबार

Tag: बिपी राजमार्ग अवरुद्ध

बसले किचेर २ जनाको मृत्युपछि आगजनी, बिपी राजमार्ग अवरुद्ध

मन्थली, रामेछाप । सिन्धुलीको सुनकोशी गाँउपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को अरनिको यातायात सेवा