८ जेष्ठ २०८१, मंगलबार

Tag: बिटीएस टावर

नेपाल टेलिकमद्वारा दाङमा पाँचवटा ‘बिटीएस टावर’ जडान

तुलसीपुर, दाङ । दाङमा चालु वर्षको हालसम्म नेपाल टेलिकमको पाँचवटा ‘बिटीएस टावर’ सञ्चालनमा आएका छन् । घोराहीको बासपोखरी, तुलसीपुरको तमाखे, शान्तिनगरको चिराघाट र बाघमारे तथा दङ्गीशरणको सिमठानामा ती टावर सञ्चालनमा आएका हुन् । यसअघि ती स्थानमा टेलिकमको टावर नहुँदा सञ्चारमा