५ जेष्ठ २०८१, शनिबार

Tag: बाहिरिँदै

माओवादी सरकारवाट बाहिरिँदै, मन्त्रीहरूले आजै राजीनामा दिने

२७ पुस, काठमाण्डौ । माओवादी केन्द्रवाट सरकारमा सहभागी भएका मन्त्रीहरू बिहीबार सरकारवाट बाहिरिने भएका छन् । पार्टीको निर्णयअनुसार बिहीबार बेलुकीसम्ममा राजीनामा दिन लागेको विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले बताए । उनले भने, ‘आज बेलुकीसम्ममा राजीनामा दिने पार्टीको निर्णय भएको छ,