५ जेष्ठ २०८१, शनिबार

Tag: बास्तोला पक्राउ

नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला दाङबाट पक्राउ

दाङ । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई आज बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । पोखराबाट आफ्नो घर सुर्खेतको नेपालगञ्ज जाने क्रममा बास्तोलासहितको ३ जनालाई प्रहरीले दाङको भालुवाङबाट पक्राउ गरेको