४ जेष्ठ २०८१, शुक्रबार

Tag: बालेनसँग संवाद

बालेनसँग संवाद गर्न प्रधानमन्त्री प्रचण्डलाई महामन्त्री थापाको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्काल काठमाडौँ महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक बैठकमा उनले कुनै विलम्ब र आग्रह नगरिकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिए । “सिंहदरबारलगायतका स्थानबाट