५ जेष्ठ २०८१, शनिबार

Tag: बालाजुमा आगलागी

नेपाल विद्युत् प्राधिकरणको कार्यालय बालाजुमा आगलागी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय बालाजुस्थित बनस्थलीमा आगलागी भएको छ । कार्यालय भवनको तेस्रो तलामा आगलागी भएको बालाजु प्रहरी वृत्त स्रोतजानकारी दिएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हो । प्रहरीका आगलागी नियन्त्रणमा आइसकेको छ । काठमाडौं महानगरपालिकाको