५ जेष्ठ २०८१, शनिबार

Tag: बालबालिका अस्पताल

सातै प्रदेशमा बालबालिका अस्पताल स्थापना गरिनेछ : स्वास्थ्यमन्त्री तामाङ

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोना भाइरसको तेस्रो लहरसँग जुध्न सातै प्रदेशमा बालबालिका अस्पताल स्थापना गरिने बताएका छन् । मन्त्री भएपछि पहिलोपटक मन्त्रालयद्वारा आयोजित विशेष पत्रकार सम्मेलनमा भर्चुअल माध्यमबाट संचारकर्मी बोल्दै मन्त्री तामाङले कोभिड-१९ महामारीको बढ्दो जोखिमसँग