९ जेष्ठ २०८१, बुधबार

Tag: बालबालिकासम्बन्धी ऐन

बालबालिकासम्बन्धी ऐन कार्यान्वयनमा स्थानीय तहको प्रतिबद्धता

चितवन । चितवनका स्थानीय तहमा बालबालिकासम्बन्धी ऐन–कानून कार्यान्वयन प्रक्रियामा एकरूपता ल्याउने प्रयास थालिएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को प्रभावकारी कार्यान्वयनका लागि यहाँका स्थानीय तहले प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समिति चितवनको आयोजना तथा राष्ट्रिय बाल अधिकार परिषद्को व्यवस्थापनमा