५ जेष्ठ २०८१, शनिबार

Tag: बारुदी सुरुङ

बोको हरामको बारुदी सुरुङमा परी सन् २०१८ मा ५६५ जनाको मृत्यु

२२ चैत, लागोस । नाइजेरियाको सधैँजसो अशान्त भइरहने उत्तरपूर्वी क्षेत्रमा बोको हरामका सशस्त्र आतङ्ककारी समूहले थापेको बारुदी सुरुङमा परेर सन् २०१८ मा मात्र कम्तीमा पनि पाँचसय ६५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको बारुदी सुरुङ नियन्त्रणसम्बन्धी निकायले बिहीबार सार्वजनिक