५ जेष्ठ २०८१, शनिबार

Tag: बाबुरामको रोइलो

रोकिएन बाबुरामको रोइलो : भन्छन्, ‘ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको अधर्म’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्त्वको सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल नभएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहिबार बिहान लेख्दै उनले