९ जेष्ठ २०८१, बुधबार

Tag: बाद्यवादनमा भविष्य

बाद्यवादनमा भविष्य खोज्दै

रामपुर, पाल्पा । सङ्गीत भावना हो, मनभित्रको लय र माधुर्यता हो । सङ्गीत मन नपर्ने सायदै होलान् । यसले बालबालिकादेखि वृद्धावृद्धासम्म तानिरहेको हुन्छ । यस्तै सङ्गीतको धुनमा डुबुल्की मार्न पुगेका छन्, पाल्पाको रामपुरका अनुप काफ्ले । उनी १५ वर्षको भए