९ जेष्ठ २०८१, बुधबार

Tag: बाढीले पुल बगाएपछि

भोजपुरमा बाढीले पुल बगाएपछि जनजीवन कष्टकर

भोजपुर । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउतेखोलाको झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ । एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो । गत असार ८ गते आएको बाढीले राउतेखोलामा लगाएको ट्रस्ट