१२ जेष्ठ २०८१, शनिबार

Tag: बाटो बन्द

क्षतिपूर्तिको माग गर्दै बाटो बन्द, यात्रु मर्कामा

दमौली, २८ पुस । तनहुँको घिरिङ गाउँपालिका–३ थानीमाईमा शुक्रबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइतेका परिवारले आज भीमाद प्रवेश गर्ने बाटो बन्द गराएका छन् । क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले भीमाद नगरपालिका–६ स्थित बजारमा बाटो बन्द गर्दै सवारीसाधन