६ जेष्ठ २०८१, आइतबार

Tag: बाजी मर्यो

नवराज लम्सालको अग्नि महाकाव्यले बाजी मर्यो यो वर्षको मदन पुरस्कार

काठमाडौं । नवराज लम्सालको अग्नि महाकाव्यले यो वर्षको मदन पुरस्कार बाजी मारेको छ । मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०७८ श्रेष्ठ सूचीमा छानेका ८ पुस्तकहरूमध्ये अन्य ७ वटा कृतिलाई पछि पार्दै लम्सालको अग्नि महाकाव्यले बाजी मारेको हो । यसैगरी जगदम्बा-श्री पुरस्कार