७ जेष्ठ २०८१, सोमबार

Tag: बाघैबाघ

बाँकेमा बाघैबाघ, हेर्न आउँदैनन् कोही

काठमाडौं । बाघको संरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरियो । २०६७ असार २८ गते स्थापना भएको निकुञ्जमा छोटो समयमै करिब दुई दर्जन बाघ पुगेको छ । सन् २००९ मा चारवटा बाघ रहेको निकुञ्जमा अहिले २१ वटा छन् । सन्