६ जेष्ठ २०८१, आइतबार

Tag: बाग्मती गाउँपालिका

बाग्मती गाउँपालिका अध्यक्षः आफ्नै गाडी भाडामा दिने, आफैं चढ्ने

ललितपुर । भट्टेडाँडा (ललितपुर) । बाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले आफ्नो ‘निजी गाडी’ गाउँपालिकालाई भाडामा लिन लगाएर आफैं चढ्ने गरेको खुलासा भएको छ । वडा ४ प्युटार बस्ने मखमली घले अध्यक्ष लोप्चनकी साली हुन् । उनैको नाम रहेको गाडी मासिक