८ जेष्ठ २०८१, मंगलबार

Tag: बाइस थान मानव खप्पर

झापामा बाइस थान मानव खप्परसहित एक पक्राउ

भाद्र २१ , झापा | बाइस थान मानव खप्परसहित प्रहरीले झापाको काँकडभिट्टाबाटमंगलबार एक व्यक्तिलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका–८ निवासी ५२ वर्षीय सोम तामाङ रहेका छन् । उनलाई प्रहरीले मेचीनगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालयको गेट अगाडिबाटै